कसरी गर्दै छ निर्वाचन आयोगले सामाजिक सञ्जालको निगरानी ?
आयोगले सामाजिक सञ्जालमा हुने मिथ्या सूचना र चरित्र हत्या गर्ने नियतका सामग्रीहरू रोक्न मेटा र टिकटकसँग सहकार्य गर्ने प्रक्रिया अगाडि बढाएको छ।
| CARVIEW |


आयोगले सामाजिक सञ्जालमा हुने मिथ्या सूचना र चरित्र हत्या गर्ने नियतका सामग्रीहरू रोक्न मेटा र टिकटकसँग सहकार्य गर्ने प्रक्रिया अगाडि बढाएको छ।
जिल्लामा थोरै उम्मेदवारमात्र दोहोरिएका छन् । अधिकांश दलले नयाँ र युवालाई अवसर दिएका छन् ।
झापा–३ का मतदातामा अहिले तीन खालको मनोविज्ञान देखिएको छ । एकातिर विकास–निरन्तरता चाहने मतदाता छन्, जसले पुरानै अनुहारलाई फेरि मौका दिन खोजिरहेका छन् । अर्काथरी मतदाता राजनीतिक परिवर्तन चाहने छन्, जसले नयाँ अनुहारको खोजी गरिरहेका छन् ।
अहिलेको राजनीतिक नेतृत्वले द्वन्द्वपीडित र आमनागरिकको समस्या समाधान गर्न नसकेको भन्दै किशोरी कार्कीले वैकल्पिक राजनीतिमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको बताएकी छन् ।
पूर्वी नवलपरासी १ मा कांग्रेसका जिल्ला उपभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको पत्र ल्याएर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा कांग्रेस नेता भीमबहादुर थापा (भरत) र देवेन्द्रराज कँडेलले पनि कांग्रेसबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
‘आफ्नो स्थान आफैंले ओगट्नुपर्छ भन्ने नै हो। कसैले दिने 'टोकन' वा 'फेभरेटिजम'मा महिलाको राजनीति आधारित हुनुहुँदैन,’ निशाले भनिन्, ‘यो एउटा संघर्ष हो, यसमा महिलाहरू सहभागी हुनैपर्छ।'
‘अझै क्यानको कार्यकाल बाँकी रहेकाले आफूले समय व्यवस्थापन गरेर काम गर्न सक्ने भएकाले पद नछोडेको हुँ,’ उनले भने, ‘समय व्यवस्थापन गर्न नसक्ने भए जिम्मेवारी हस्तान्तरण गरिहाल्छु ।’
गत डिसेम्वर ३१ मा मानव शंशाधन तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र ३० देखि ४६ प्रतिशत इन्जिनियर साउदी नागरिक नै हुनुपर्ने नियम सार्वजनिक गरेको थियो ।
पार्टीबाट लैङ्गिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको जानकारी पार्टीका सल्लाहकार सुनिलबाबु पन्तले दिएका छन् ।


एमएडब्लु वृद्धिले एसयुभी अल न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गरेको छ । एमएडब्लु ...


